काठमाडौं- समलिंगी, तेस्रोलिंगीहरुलाई लिएर अझैपनि नेपाली समाजमा नकारात्मक धारणा व्याप्त छ । अनेक नाम दिदै उनीहरुलाई होच्याउने र दबाउने काम गरिन्छ । यहि समुदायका केहिले जीवन गुजार्नका लागि यौनजन्य क्रियाकलाप गरेका कारण पनि समलिंगी, तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोण गलत भएको हुनसक्छ तर मेघना लामा तेस्रोलिंगी भएरै पनि नेपाली समाजका लागि उदाहरणिय पात्र हुन् ।
सुन्दरी तेस्रोलिंगी मेघनाले ठमेलमा पिंक टिफानी नामक रेष्टुरा खोलेकी छिन् । जहां उनको समुदायका व्यक्तिहरु मात्र हैन अन्यको पनि भिड लाग्ने गर्दछ । उनको रेष्टुरामा चलेका सेलिब्रेटीहरु पनि आउने गर्छन् । मेघना एल.जि.बिटी अर्थात् लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्स जेण्डर र इनटरसेक्सहरुको बिकासका लागि सधैं क्रियाशिल छिन् । आउनुहोस, सबैको प्रेरणाको स्रोत बनेकी मेघनासंग उनको रेष्टुरा र व्यक्तिगत जीवनको बारेमा बुझौं । भिडियो हेर्नुस-
Friday, May 3, 2019
जर्मनीबाट कृष्ण वलिको १ करोड १५ लाखको हात ! हात हालेपछि पहिलो पटक रुपालाई अँगाल्दै..हेर्नुस (भिडियो सहित)
काठमाडौं-शिशिर भण्डारीले पहिलो पटक युटुबबाट देखाए, रुकुमका कृष्ण वलिको पिडा । करेन्ट लागेर दुइृ हात र एक खुट्टा गुमाएका कृष्ण वलि र उनकी श्रीमती रुपा पुलामी मगर वलिको भिडियो सामाजिक सन्जालमा भाईरल बन्यो । कृष्णलाई हात हाल्न लाग्ने रकम देश तथा बिदेशबाट सहयोगीहरुले एक एक गरेर जुटाईदिए ।
तर पछिल्ले समय उनी,हरुको भिडियो आएको छैन । आखिर के गर्दैछन्, कृष्ण र रुपा ? किन मिडियामा आएका छैनन् ? हात हाल्ने काम के भैरहेको छ ? सबैको जिज्ञासाको बिषय यहि हो । पछिल्लो समय भारतमा गएर कृत्रिम हातको बिषयमा सबै जानकारी लिएर आएका कृष्ण वलिले तपाईहरुकै चाहना अनुसार बिश्वकै नँ १ बायोनिक हात हाल्दैछन् । उक्त दाहिने हातलाई मात्र १ करोड १५ लाख हाराहारी खर्च पर्ने कृष्णले हामीलाई बताए । त्यस अगाडि कृष्णको कम्मरको अप्रेशन छ । आफुलाई करेन्ट लागेकै दिन जेठ २४ सम्म हात हालिसक्ने कृष्णले लक्ष्य लिएका छन् । कृष्ण वलिको हात हेर्न भिडियो हेर्नुस
पोखराको गाउँमा भेटिईन्- अर्की मेलिना राई ! कलेज ड्रेसमै सबैलाई चकित पार्ने आवाज- Sushmita Tamang
#sushmitatamangtalent #shishirbhandarivideo
Subscribe to:
Posts (Atom)